कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको तलब दोब्बर वृद्धि, कोषाध्यक्षद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको तलब झन्डै दोब्बरले वृद्धि गरिएको छ । केन्द्रीय कार्यालयमा दुईजना मुख्यसचिव, पाँचजना सचिवसमेत २५ जना कर्मचारी छन् । नौ महिनाअघि मुख्यसचिवको मासिक ३५ हजार, सचिवको ३० हजार र सबैभन्दा तल्लो तहका कर्मचारीको ११ हजार रुपैयाँ तलब थियो । महामन्त्री डा. शंशाक कोइरालाले तलब बृद्धि गरी मुख्यसचिवको ४८ हजार, … Continue reading कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको तलब दोब्बर वृद्धि, कोषाध्यक्षद्वारा विरोध